सत्य निरुपण र वेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि बैठक बस्दै « Khabarhub

सत्य निरुपण र वेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि बैठक बस्दै


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि बैठक बस्दैछ ।

पदाधिकारी सिफारिसका लागि सरकारले गठन गरेको समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।

समितिले मंसिर १ गते आइतबार पदाधिकारीका लागि उम्मेदवारी दिएका ६१ जनाको नाम सार्वजनिक गरेको थियो । नाम सर्वाजनिक गर्दै समितिले उनीहरुविरुद्ध दाबी–विरोध भए उजुरी गर्न पाँच दिनको समय दिएको थियो ।

उम्मेदवार विरुद्ध परेका उजुरीको छानबिन तथा सुनुवाई गरी आयोगका लागि पदाधिकारी सिफारिस गर्ने प्रक्रियाका लागि आइतबार बैठक बोलाइएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : ४२ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक