विश्व चर्चित गायक बब मार्लीका ६ उत्कृष्ट भनाइ « Khabarhub

विश्व चर्चित गायक बब मार्लीका ६ उत्कृष्ट भनाइ


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विश्वचर्चित गायक बब मार्ली उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् ।

बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए ।

उनले सानैदेखि जातीय उत्पीडनविरुद्ध गीत गाउन थाले । उनको औपचारिक गायनयात्रा भने जिम्बाबेका जनताले चलाएको मुक्तियुद्धको पक्षमा गीत गाएपछि सुरु भएको हो ।

उनले गाएका विश्वचर्चित गीतमध्ये ‘बफेलो सोल्जर्स’, ‘नो वुमन एण्ड मेन क्राय’ आदि हुन् भने उनले ‘भोले बम बम’ भन्ने हिन्दू भजन समेत गाएका थिए । विश्वमा उनका धेरै फलोअरहरु रहेका छन् ।
उनै बब मार्लीको प्रेरणादायी भनाइहरु हामीले यहाँ प्रश्तुत गरेका छौं

१. आँखा खोल र आफैलाई हेर त, के तिमीले बाँचिरहेको जीवनप्रति तिमी सन्तुष्ट छौ ?

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३. संगितको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पीडा हुदैन ।

४. एउटा ढोका बन्द हुँदा के तिमीलाई थाहा छ दोस्रो खुलेको हुन्छ ।

५. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन् बाँकी रुझ्दछन् ।

६. आफ्नो इतिहास नबिर्स, न त भाग्य नै ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ११ : ५८ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ