मिर्गौलाको डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली « Khabarhub

मिर्गौलाको डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली आइतबार दिउँसो हेमोडायलसिसका लागि ग्रान्डी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कात्तिक ३० गते तेस्रो पटक मिर्गौलाको डायलासिस गराएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ४ : २७ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६