विवादमा फस्यो ‘छपाक’, लाग्यो चोरीको आरोप « Khabarhub

विवादमा फस्यो ‘छपाक’, लाग्यो चोरीको आरोप


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दीपिका पादुकोण स्टारर मेघना गुलजारको फिल्म ‘छपाक’ रिलिजअघि नै विवादमा फसेको छ ।

यो फिल्ममा एक लेखकले कथा चोरी गरेको आरोप लगाएका छन् । आरोपसँगै यो फिल्म अब अदालतमा पुगेको छ ।

राकेश भारती नामका एक लेखकले अदालतमा याचिका दायर गरेका हुन् । उनको माग फिल्मको कहानीमा आफूलाई पनि क्रेडिट दिनुपर्ने रहेको छ ।

अदालत जानुअघि लेखकले निर्माता र कलाकारलाई समेत भेटेका थिए । उनी फक्स स्टार स्टुडियोमा पनि पुगेका थिए ।

राकेश भारतीका वकिलका अनुसार ‘छपाक’ का निर्माण गरिरहेको निर्माण कम्पनीलाई पछि मात्र थाहा भयो कि, उनको यो फिल्मसँग मिल्दोजुल्दो फिल्म मेघना गुलजारले बनाइरहेकी छिन् ।

उजुरीकर्ता भारतीले जबसम्म आफ्नो नाम फिल्मको क्रेडिट हुँदैन, तबसम्म यो फिल्म प्रदर्शन हुन नदिन अपिल गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : ४९ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित