अमेरिकी दूतावासद्वारा बालबालिकालाई क्रिशमसको उपहार (फोटो फिचर) « Khabarhub

अमेरिकी दूतावासद्वारा बालबालिकालाई क्रिशमसको उपहार (फोटो फिचर)


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित अमेरिकी दूतावासले क्रिशमसको अवसरमा २ सय ५० बढी बालबालिकालाई उपहार प्रदान गरेको छ ।

नेपालस्थित अमेरिकी मिशनमा कार्यरत अमेरिकी मरिन सदस्यहरूले आज २ सय ५० बढी बालबालिकालाई उपहार प्रदान गरेका हुन् ।

उनीहरुले इट्टा फ्याक्टरीमा कार्यरत मजदूरहरूका बालबच्चा लगायतका लागि खोलिएको कोपिला पूर्व प्राथमिक विद्यालय र त्रिरत्न सामुदायिक विद्यालयका बालबालिकाहरूलाई उपहार वितरण गरेका हुन् ।

अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरु राख्दै लेखेकाे छ- ‘हामीहरू सबै क्रिशमस मनाउन तयार हुँदैगर्दा आजको खुशी मनाउन लाग्नुभएका सबैमा आफू र आफ्ना परिवारसँग रमाइलो क्षणहरूको कामना गर्दछौं।’

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ५ : ०६ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको