स्कूल ड्रेसमा परीक्षा दिन पुगिन् करिश्मा (भिडियो सहित) « Khabarhub

स्कूल ड्रेसमा परीक्षा दिन पुगिन् करिश्मा (भिडियो सहित)


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षमा सहभागी भएकी छिन् । परीक्षा दिनका लागि उनी डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्र पुगेकी थिइन् ।

त्रिवेणी माविबाट कक्षा आठबाट नियमित अध्ययन गरिरहेकी मानन्धर एसीईईमा सहभागी भएकी हुन् ।

परीक्षा केन्द्रमा जानुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।

उनी निजी सवारीमा स्कूल ड्रेस लगाएर परीक्षामा सहभागी भएकी थिइन् । करिश्मा मानन्धरको केन्द्रमा सञ्चारकर्मीको बाक्रलो उपस्थित भएका थिए ।

यस्तै आजबाट शुरु भएको एसईईमा सांसद शान्ता चौधरी पनि सहभागी भएकी छिन् ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १० : ०९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल