विप्लव समूहलाई चन्दा दिए कारबाही हुने सरकारको चेतावनी « Khabarhub

विप्लव समूहलाई चन्दा दिए कारबाही हुने सरकारको चेतावनी


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई चन्दा तथा आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थालाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।

गृह मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दैै विप्लव नेतृत्वको नेकपालाई चन्दा तथा आर्थिक सहयोग गर्नेलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

गत फागुन २८ गतेको मन्त्रिपरिषद वैठकले विप्लव नेतृत्वको समूहलाई अपराधिक तथा विध्वंशकारी समूहको सूचीमा राखेको विषय उल्लेख गर्दै गृह मन्त्रालयको प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘यदि कसैले त्यस्ता समूहलाई आर्थिक तथा अन्य सहयोग गरेको पाईमा त्यस्तो सहयोग दिने र लिने वा अन्य कुनै सहयोग गर्ने, गराउने समेतलाई प्रचलित कानून बमोजिम कारबाही हुने छ ।’

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ३ : २८ बजे

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८