मुन्द्रेको कुराले श्रीमती ठाउँको ठाउँ बेहोस् « Khabarhub

मुन्द्रेको कुराले श्रीमती ठाउँको ठाउँ बेहोस्


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे कार्यालयको कामका लागि भन्दै एक महिनाको लागि घर छाडेर बाहिर गएको थियो । केहि दिन पछि श्रीमती सँग फोनमा कुराकानी गर्दै ….
मुन्द्रे :  हेलो बुढी, सन्चै छ्यौ ?
श्रीमती : ठिक छु बुढा
मुन्द्रे : कता छ्यौ बुढी अहिले ?
श्रीमती : तिम्र्रै दिल भित्र छु बुढा
मुन्द्रे : ए लल, त्यहाँ बसेर अरु केटीसँग झगडा गर्ने होइन नी
श्रीमती : बेहोस

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १० : ३० बजे

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान