मुन्द्रेको कुराले श्रीमती ठाउँको ठाउँ बेहोस् | Khabarhub Khabarhub

मुन्द्रेको कुराले श्रीमती ठाउँको ठाउँ बेहोस्


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रे कार्यालयको कामका लागि भन्दै एक महिनाको लागि घर छाडेर बाहिर गएको थियो । केहि दिन पछि श्रीमती सँग फोनमा कुराकानी गर्दै ….
मुन्द्रे :  हेलो बुढी, सन्चै छ्यौ ?
श्रीमती : ठिक छु बुढा
मुन्द्रे : कता छ्यौ बुढी अहिले ?
श्रीमती : तिम्र्रै दिल भित्र छु बुढा
मुन्द्रे : ए लल, त्यहाँ बसेर अरु केटीसँग झगडा गर्ने होइन नी
श्रीमती : बेहोस

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १० : ३० बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना