जोक्स– बाउको १० हजार बच्यो « Khabarhub

जोक्स– बाउको १० हजार बच्यो


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेको छोरो गोरे खुसी हुँदै हतार हतार बाउ भएको ठाउँमा पुग्यो । छोरो खुसी हुँदै आएको देखेर बाउले सोध्यो –

वीरे : ओइ गोरे, खुब खुसी छस् त के भयो ?

गोरे : म परीक्षामा पास भएँ भने १० हजार रुपैयाँ दिन्छु भनेको होइन ?
वीरे : हो त

गोरे : तपाईंको १० हजार बचाइदिएं नी त त्यसैले खुसी छु आज

वीरे : ट्वाँ

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १० : ३३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्