पुष्कल शर्माले ल्याए यस्तो गीत (भिडियो) « Khabarhub

पुष्कल शर्माले ल्याए यस्तो गीत (भिडियो)


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – लोकगायक पुष्कल शर्माको आवाजमा रहेको लोकगीत बजारमा आएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
‘फाटेको मन’ बोलको गीतमा पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाज सुन्न सकिन्छ ।

यस्तै गीतमा प्रेमका भावनालाई समावेश गरिएको छ । गीतमा भरत कामु मगरले शब्द लेखेका छन भने भरतप्रसाद पाठकले लय सिर्जना गरेका हुन् ।

गीतको भिडियोमा मुकेश हुमागाईंको छायांकन, राजेश कुमारको सम्पादन, वविता श्रेष्ठको निर्देशन छ भने आर्यन र अलिशाले भिडियोमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १२ : ४७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन