१ हजार १ सय ११ नेताहरुलाई संविधानसभा पदक « Khabarhub

१ हजार १ सय ११ नेताहरुलाई संविधानसभा पदक


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले १ हजार १ सय ११ जना नेताहरुलाई संविधानसभा पदकले सम्मान गर्ने भएको छ । गृह मन्त्रालयले जारी गरेको प्रेश विज्ञप्तिअनुसार पहिलो र दोस्रो संविधानसभामा सभासदहरुलाई पदकद्वारा सम्मान गर्न लागेको हो ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पदक हस्तान्तरण गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । २०७२ सालमा संविधान जारी भएपछि पहिलो र दोस्रो संविधानसभामा सदस्य रहेकाहरुलाई संविधानसभा पद दिने निर्णय गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुसील कोइरालासहित राष्ट्रपति विद्यादवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका १ हजार १ सय ११ जना सभासद्हरुलाई पदकद्वारा सम्मान गर्न लागिएको हो ।

सम्मानित हुने सांसद तथा नेताहरु

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ५ : ३८ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय