बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन « Khabarhub

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित क्षेत्रमा १० ट्रक खाद्यान्न तथा लत्ताकपडाका पठाएको छ ।

प्राधिकरणका उपसचिव रामबहादुर के.सीले बाढी प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्यांकेट पठाइएको जानकारी दिए। यसैगरी, बाढी प्रभावित क्षेत्रमा १५ हजार लिटर डिजल र पेट्रोल १५ हजार लिटर पेट्रोल पठाइएको जानकारी दिएको छ ।

प्राधिकरणका उप–सचिव रामबहादुर के.सीले नुवाकोटस्थित भैरवी, सुर्यमती, पञ्चकन्या आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल ६ हजार लिटर मौज्दात रहेको र थप डिजेल पेट्रोल पठाइएको जानकारी दिए । 

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १२ : ५१ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ