कान्स पुगेर यस्ता तस्वीर शेयर गरिन् प्रियंकाले | Khabarhub Khabarhub

कान्स पुगेर यस्ता तस्वीर शेयर गरिन् प्रियंकाले


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


फ्रान्समा जारी ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा उभिएका केही तस्वीर शेयर गरेकी छिन् । उनले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।

तर उनले बलिउड र हलिउडका सेलिब्रेटीले झैँ रेड कार्पेटमा भने हिँड्न पाइनन् । रातो पोशाकमा उनलाई झनै सुन्दर देखिएको फ्यानले प्रतिक्रिया दिएका थिए ।

प्रियंकाले फेस्टिभलमा सहभागी हुन पाउँदाको पल निकै सुन्दर लाग्ने प्रियंकाले फ्रान्स जाने क्रममा विमानस्थलमा बताएकी थिइन् । प्रियंकाले यसअघि लगाएका पोशाकमा भने फ्यानले बलिउड अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको पोशाकको नक्कल गरेको भन्दै विरोध जनाएका थिए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ४६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’