अर्को सातादेखि साझाका २० बस थपिने, यी हुन् नयाँ रुट « Khabarhub

अर्को सातादेखि साझाका २० बस थपिने, यी हुन् नयाँ रुट


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — साझा यातायातले राजधानीमा बसहरु थप गर्ने भएको छ ।

साझाले काठमाडौं महानगरसँगको सहकार्यमा थप २० वटा बस सञ्चालन गर्ने भएको हो। साझाले ती बस असार १६ देखि सञ्चालनमा ल्याउने भएको छ। साझाका अनुसार ती बस सञ्चालनका लागि यातायात व्यवस्था विभागबाट रुट परमिटसमेत लिइसकिएको छ। ती बस काठमाडौं, ललितपुर र भक्तपुरमा चलाइने छन्।

साझाका अनुसार नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्म र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म बस सञ्चालन गर्ने रुट तय गरिएको गरिएको छ। साझाका ७१ बस नियमित सञ्चालनमा छन्। २० वटा थपिएपछि ९१ वटा पुग्नेछन्।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ४० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग