प्रदीपको ‘रोज’ युट्युबमा « Khabarhub

प्रदीपको ‘रोज’ युट्युबमा


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप खड्का अभिनित फिल्म ‘रोज’ युट्युबमा रिलिज गरिएको छ । ओएसआर डिजिटलको च्यानलमार्फत सार्वजनिक गरिएको यो फिल्म हलमा भने पूरै फ्लप भएको थियो ।

गतवर्ष रिलिज भएको यो फिल्ममा प्रदीप खड्का एक प्रेमीका रुपमा देखिएका थिए, उनीमाथि आफ्नै प्रेमिका हत्या गरेको आरोप लागेको हुन्छ । फिल्ममा मिरुना मगर र परमिता रानाको पनि अभिनय छ । सस्पेन्स थ्रीलर भनिएको यो फिल्म हलमा फ्लप भए पनि युट्युबमा भने ३ दिनमा झण्डै १८ लाखले हेरेका छन् ।

प्रदीप खड्का, मिरुना मगर, परमिता राना, कर्मा, वरुण जबरा, नरेश पौडेल, केदार भुसाल, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा मित्र डी. गुरुङको सम्पादन छ । फिल्मलाई आयरा पौडेल र आरोही केसीले निर्माण गरेका हुन् भने केदार भुसालले लेखेका हुन् ।

यस्तै फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १२ : ३५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६