प्रदीपको ‘रोज’ युट्युबमा « Khabarhub

प्रदीपको ‘रोज’ युट्युबमा


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप खड्का अभिनित फिल्म ‘रोज’ युट्युबमा रिलिज गरिएको छ । ओएसआर डिजिटलको च्यानलमार्फत सार्वजनिक गरिएको यो फिल्म हलमा भने पूरै फ्लप भएको थियो ।

गतवर्ष रिलिज भएको यो फिल्ममा प्रदीप खड्का एक प्रेमीका रुपमा देखिएका थिए, उनीमाथि आफ्नै प्रेमिका हत्या गरेको आरोप लागेको हुन्छ । फिल्ममा मिरुना मगर र परमिता रानाको पनि अभिनय छ । सस्पेन्स थ्रीलर भनिएको यो फिल्म हलमा फ्लप भए पनि युट्युबमा भने ३ दिनमा झण्डै १८ लाखले हेरेका छन् ।

प्रदीप खड्का, मिरुना मगर, परमिता राना, कर्मा, वरुण जबरा, नरेश पौडेल, केदार भुसाल, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा मित्र डी. गुरुङको सम्पादन छ । फिल्मलाई आयरा पौडेल र आरोही केसीले निर्माण गरेका हुन् भने केदार भुसालले लेखेका हुन् ।

यस्तै फिल्मलाई निरक पौडेलले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १२ : ३५ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका