‘सानो मन’ को गीत: शिल्पासँग आयुष्मानको रोमान्स « Khabarhub

‘सानो मन’ को गीत: शिल्पासँग आयुष्मानको रोमान्स


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सानो मन’ को गीत रिलिज गरिएको छ । फिल्ममा समेटिएको एक रोमान्टिक गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रोहितजंग क्षेत्रीको स्वर छ भने सुयोग सोताङको संगीत छ । यस्तै गीतमा स्वप्निल शर्माका शब्द सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

आयुष्मान र शिल्पाका अलावा गौरी मल्ल, विशाल पहारी, रश्मी भट्ट, शिशिर वाङ्देल लगायतका कलाकारको समेत फिल्ममा अभिनय देख्न सकिनेछ ।

समीर सुनुवार र सुयोग गुरुङको स्किृप्ट रहेको यो फिल्ममा मिलन श्रेष्ठको सम्पादन र सुयोग गुरुङको निर्देशन रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : २० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्