बिन्दास वर्षा (फोटो फिचर) | Khabarhub Khabarhub

बिन्दास वर्षा (फोटो फिचर)


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका वर्षा राउतले गतवर्षको ‘भ्यालेनटाइन डे’ मा मौका पारेर प्रेमी सञ्जोग कोइरालासँग बिहे गरिन् । त्यसपछि उनको व्यस्तता झनै बढेको छ । वर्षाको बिहेपछि उनको चर्चा यति हुन थालेको छ कि, झण्डै दैनिकजसो उनी कतै न कतै गसिप बनिरहेकी हुन्छिन् ।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘दाल भात तरकारी’ ले राजधानीका केही सिङ्गल थिएटरका हलमा ५१ औँ दिन मनाउन सफल भयो । हालै उनी अभिनित फिल्म ‘जात्रै जात्रा’ छैटौँ हप्तामा सफलताका साथ प्रदर्शन भइरहेको छ । सम्भवतः उनी अभिनित फिल्म ‘जात्रै जात्रा’ले पनि ५१ दिन मनाउने छ ।

हालै फिल्म ‘जात्रै जात्रा’ को अस्ट्रेलिया शोका क्रममा पुगेकी वर्षा पोशाकका कारण ट्रोल बनेकी थिइन् । वर्षाले पनि यसबारेमा बोल्न खासै जरुरी नभएको बताइन् । प्राय: चर्चामा आइरहने वर्षाका केही तस्वीर हेरौँ, जुन तस्वीर फ्यानले झन् बढी मन पराइरहेका छन्:

 

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ५ : ४४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास