पर्यटक भित्र्याउन यौन पार्क बनाइदै « Khabarhub

पर्यटक भित्र्याउन यौन पार्क बनाइदै


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्यटकलाई आकर्षित गर्त विभिन्न देशहरुले आ–आफ्नै शैलीको पर्यटक गन्तब्य बनाउने गरेका छन् ।
थाइल्याण्डले यौन टुरिजमलाई केन्द्रविन्दु बनाएर अघि बढेपछि थाइल्याण्ड अहिले विश्वको आकर्षणको केन्द्र बनेको छ ।

अहिले यस्तै सिको गर्न शुरु गरेको छ ताइवानले । त्यहाँ बढी मात्रामा पर्यटक भित्राउने उद्देश्य अनुरुप ‘यौन पार्क’ बनाउन शुरु गरिएको छ ।

ताइवानस्थित टापुको दक्षिणी भागमा १० हजार वर्गमिटर क्षेत्रमा बनाउन लागिएको त्यो पार्क दक्षिण कोरियामा निर्मित ‘जेजु लभल्याण्ड पार्क’ जस्तो हुनेछ ।

जेजु लभल्याण्ड पार्कमा अहिले १ सय ४० वटा अश्लिल मूर्ति छन् । त्यहाँ पुग्ने पर्यटकहरुले ती अश्लिल मूर्तिका सामु बसेर फोटो खिच्न तँछाडमछाड गर्छन् । त्यही देखेर ताइवान सरकारले पनि त्यस्तै खालको पार्क निर्माण गर्ने योजना बनाएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : २९ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक