मलेसियामा ५ नेपालीसहित ३१ आप्रवासी कामदार पक्राउ | Khabarhub Khabarhub

मलेसियामा ५ नेपालीसहित ३१ आप्रवासी कामदार पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेसियामा अवैधानिक रुपमा बसेर रोजगारीका कार्यरत ५ जना नेपालीसहित ३१ जना विदेशी कामदारलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारी सञ्चार माध्यम बनर्माले मलेसियाको अध्यगमनलाई उदृत गर्दै ५ जना नेपाली, १३ जना थाइल्याण्ड १० जना बंगलादेशी, दुई ईण्डोनेशियाली तथा एकजना भारतीय पक्राउ परेको जनाएको छ ।

मलेसियाली समाचार संस्था बनर्माका अुनसार अध्यगमन प्रहरीले अवैध रुपमा बसेका विदेशी कामदार रहेको पसल, रेष्टुराँहरुमा छापामारि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जुरुस्थित हिरासतमा राखिएको छ । पक्राउ परेका कामदारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : १२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका