मलेसियामा ५ नेपालीसहित ३१ आप्रवासी कामदार पक्राउ « Khabarhub

मलेसियामा ५ नेपालीसहित ३१ आप्रवासी कामदार पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेसियामा अवैधानिक रुपमा बसेर रोजगारीका कार्यरत ५ जना नेपालीसहित ३१ जना विदेशी कामदारलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारी सञ्चार माध्यम बनर्माले मलेसियाको अध्यगमनलाई उदृत गर्दै ५ जना नेपाली, १३ जना थाइल्याण्ड १० जना बंगलादेशी, दुई ईण्डोनेशियाली तथा एकजना भारतीय पक्राउ परेको जनाएको छ ।

मलेसियाली समाचार संस्था बनर्माका अुनसार अध्यगमन प्रहरीले अवैध रुपमा बसेका विदेशी कामदार रहेको पसल, रेष्टुराँहरुमा छापामारि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जुरुस्थित हिरासतमा राखिएको छ । पक्राउ परेका कामदारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : १२ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६