नयाँ फिल्मका लागि पूजाले लिइन् २० लाख पारिश्रमिक « Khabarhub

नयाँ फिल्मका लागि पूजाले लिइन् २० लाख पारिश्रमिक


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्माले दार्जिलिङमा निर्माण गरिन लागेको एक नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । पछिल्लो समयकी चर्चित नायिका पूजा केही दिनअघि मात्र फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा अनुबन्ध भएकी थिइन् ।

फिल्मको नाम र अन्य कलाकारका बारेमा केही खुलाइएको छैन । नेपाली नायिकामा महङ्गो पारिश्रमिक लिने नायिकामा पूजा शर्मा नम्बर एक नायिका बनेकी छिन् ।

खबरका अनुसार उक्त फिल्मको शूटिङ तिहारपछि शुरु गरिने छ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : ११ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु