सम्भोग सम्बन्धि अनौठा नियमः दाह्री पाल्नेले चुम्बन गर्न नपाउनेदेखि बत्ती निभाउनुपर्नेसम्म « Khabarhub

सम्भोग सम्बन्धि अनौठा नियमः दाह्री पाल्नेले चुम्बन गर्न नपाउनेदेखि बत्ती निभाउनुपर्नेसम्म


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानवीय आवश्यक्ता मध्यको एक हो– सम्भोग । पार्टनरबीचको सहमतिमा सम्भोग हुनु सामान्य विषय हो ।

सम्भोगका विषयमा समाज र देश अनुसार फरक फरक धारण रहँदै आएको छ । कुनै देशमा सम्भोगलाई सामान्य लिइन्छ भने कहि निकै कडा नियम बनेको हुन्छ । यहाँ हामीले सम्भोग सम्बन्धि केही तथ्यहरु उल्लेख गरेका छौं । जुन तथ्य देश अनुसार, फरक फरक पाइएको छ ।

– हंगेरीमा सम्भोगका लागि अनौठो कानून छ । त्यहाँ कुनैपनि जोडीले बत्ती बालेर सम्भोग गर्न पाउँदैनन् । यदि बत्ती बालेर सम्भोग गर्दै गरेको पाइए उनीहरुलाई पक्राउ गरेर जरिवाना गरिन्छ ।

– सम्भोगको अर्को अनौठो कहानि अमेरिकाको आयोभा राज्यमा छ । त्यहाँ कुनैपनि दाह्रीपालेका पुरुषले महिलाई चुम्बन गर्नु गैरकानुनी मानिन्छ ।

– हङकङमा कुनैपनि श्रीमानले धोका दियो भने श्रीमतीले उसलाई मार्न पाउने सम्मको अधिकार छ । तर, मार्नका लागि कुनैपनि हतियार तथा सामान प्रयोग गर्न भने पाईदैन ।

म्यारीलयान्डमा कुनैपनि जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन ग¥यो भने कानून लाग्छ ।

– सम्भोगका मामिलामा अर्को अनौठो देश हो दक्षिण क्यारोलिना । जहाँ विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । र प्रेम प्रस्ताव राखेर एक पटक कसैलाई औँठी दिएपछि विवाह गर्न अनिवार्य हुन्छ । नत्र कानून लाग्छ ।

– साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु पूर्ण रुपमा कानून विपरित मछ । यदि विवाह अघि सम्भोग भएको थाहा पाएमा त्यो जोडिले जेल सजाय भोग्नुपर्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ४७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ