सम्भोग सम्बन्धि अनौठा नियमः दाह्री पाल्नेले चुम्बन गर्न नपाउनेदेखि बत्ती निभाउनुपर्नेसम्म « Khabarhub

सम्भोग सम्बन्धि अनौठा नियमः दाह्री पाल्नेले चुम्बन गर्न नपाउनेदेखि बत्ती निभाउनुपर्नेसम्म


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानवीय आवश्यक्ता मध्यको एक हो– सम्भोग । पार्टनरबीचको सहमतिमा सम्भोग हुनु सामान्य विषय हो ।

सम्भोगका विषयमा समाज र देश अनुसार फरक फरक धारण रहँदै आएको छ । कुनै देशमा सम्भोगलाई सामान्य लिइन्छ भने कहि निकै कडा नियम बनेको हुन्छ । यहाँ हामीले सम्भोग सम्बन्धि केही तथ्यहरु उल्लेख गरेका छौं । जुन तथ्य देश अनुसार, फरक फरक पाइएको छ ।

– हंगेरीमा सम्भोगका लागि अनौठो कानून छ । त्यहाँ कुनैपनि जोडीले बत्ती बालेर सम्भोग गर्न पाउँदैनन् । यदि बत्ती बालेर सम्भोग गर्दै गरेको पाइए उनीहरुलाई पक्राउ गरेर जरिवाना गरिन्छ ।

– सम्भोगको अर्को अनौठो कहानि अमेरिकाको आयोभा राज्यमा छ । त्यहाँ कुनैपनि दाह्रीपालेका पुरुषले महिलाई चुम्बन गर्नु गैरकानुनी मानिन्छ ।

– हङकङमा कुनैपनि श्रीमानले धोका दियो भने श्रीमतीले उसलाई मार्न पाउने सम्मको अधिकार छ । तर, मार्नका लागि कुनैपनि हतियार तथा सामान प्रयोग गर्न भने पाईदैन ।

म्यारीलयान्डमा कुनैपनि जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन ग¥यो भने कानून लाग्छ ।

– सम्भोगका मामिलामा अर्को अनौठो देश हो दक्षिण क्यारोलिना । जहाँ विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । र प्रेम प्रस्ताव राखेर एक पटक कसैलाई औँठी दिएपछि विवाह गर्न अनिवार्य हुन्छ । नत्र कानून लाग्छ ।

– साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु पूर्ण रुपमा कानून विपरित मछ । यदि विवाह अघि सम्भोग भएको थाहा पाएमा त्यो जोडिले जेल सजाय भोग्नुपर्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ४७ बजे

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक