किशोरीमाथि बलात्कार आरोपमा कञ्चनपुरबाट १ युवक पक्राउ « Khabarhub

किशोरीमाथि बलात्कार आरोपमा कञ्चनपुरबाट १ युवक पक्राउ


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–६ घर भएका २२ वर्षीय बुधुराम चौधरी छन् ।

कञ्चनपुरकै पुनर्वास नगरपालिका घर भएकी १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : १७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका