के साच्चै चन्द्रमामा एलियन बस्थे ? नासाले सार्वजनिक गर्‍यो विश्वलाई चकित पार्ने फोटा « Khabarhub

के साच्चै चन्द्रमामा एलियन बस्थे ? नासाले सार्वजनिक गर्‍यो विश्वलाई चकित पार्ने फोटा


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यही जुलाई २० का दिन चन्द्रमामा मानवले पाइला टेकेको ५० वर्ष पूरा भएको छ । यो खुशियालीमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाइयो । यसबीचमा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले चन्द्रमाबारे संसारलाई चकित पार्ने केही खुलासा गरेको छ ।

नासाका अनुसार चन्द्रमामा प्राचिनकालमा एलियन रहने गर्थे । चन्द्रमामा एलियनको संसार रहेको नासाले केही प्रमाण पनि प्राप्त गरेको छ ।

नासाले केही दिनअघि चन्द्रमासँग सम्बन्धित केही तस्विरहरु जारी गरेको थियो । त्यसमध्ये केही तस्विरले प्राचिनकालमा चन्द्रमामा एलियन रहने गरेको तथ्य प्रस्तुत गरेको छ ।

एक तस्विरमा देखिएको वस्तुहरुलाई नियालेर हेर्ने हो भने एउटा दिशामा ब्लाक स्याडो (अध्याँरो अर्थात छाया) देखिएको छ । नासाले उक्त छायाको पछाडि एलियन रहेको प्रमाणका रुपमा त्यहाँ एक प्राचिन शहर रहेको फेला परेको जनाएको छ ।

सञ्चारमाध्यमहरुमा आएको रिपोर्टअनुसार नासाले लिएको उक्त तस्विरमा एक विशाल चट्टान जस्तो देखिने वस्तु भवनको भएको पाइएको जनाइएको छ । नासाका अनुसार एलियनले बनाउँदै गरेको उक्त भवनको निर्माण कार्य भने पूरा गर्न नसकेको देखिएको छ । त्यसैले अहिले चन्द्रमामा एलियनको बसोबास अर्थात अस्तित्व नरहेको अनुमान लगाउन सकिने बताइएको छ ।

नासाले चन्द्रमामा मानव अभियानको ५० वर्ष पुगेको अवसरमा ४ सय वटा तस्विरहरु सार्वजनिक गरेको थियो । जसमा केही तस्विर भने संसारलाई चकित पार्ने खाल्का छन् ।

ति तस्विरहरुलाई ‘द नासा अर्काइभ : ६० इयर्स इन स्पेस’ मा पनि राखिएका छन् । सन् १९६९ जुलाई १६ तारिखका दिन नासाले एपोलो ११ अन्तरिक्षयानलाई फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ४२ बजे

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्

बढ्दो हिंसाविरुद्ध काठमाडौंमा खबरदारी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं–  दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी

घाइते भएको हल्लाबीच सर्वोच्च नेता मोजताबा खामेनी सुरक्षित

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते