अस्ट्रेलियामा रमाउँदै प्रकृति, शेयर गर्छिन् यस्ता तस्वीर (तस्वीरहरु) « Khabarhub

अस्ट्रेलियामा रमाउँदै प्रकृति, शेयर गर्छिन् यस्ता तस्वीर (तस्वीरहरु)


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै जमानाकी हिट मोडल तथा नायिका प्रकृति श्रेष्ठ आजभोलि मोडलिङमा खासै सक्रिय छैनिन् । प्रकृति र पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘हेलो हनी बनी’ निकै चर्चित भयो । यो भिडियोले पल शाह र प्रकृति दुवैलाई खुबै चर्चित बनायो । यी दुईको जोडीलाई धेरैले रुचाए पनि ।

चलचित्र ‘होस्टेल’ मा अभिनय गरेर थप चर्चामा आएकी प्रकृतिले केही वर्षअघि गुपचुप बिहे गरिन् । उनले अस्ट्रेलिया बस्दै आएका सुदीप न्यौपानेसँग बिहे गरिन् । सुदीपसँग उनले प्रेम विवाह गरेकी थिइन् ।

पछिल्लो समय मिडिया र म्युजिक भिडियोमा खासै नदेखिएकी प्रकृति सामाजिक सञ्जालमा भने सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा अस्ट्रेलियाको समुद्री तटमा रमाएका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । उनले आफ्ना पति सुदीप न्यौपानेसँगका तस्वीर पनि शेयर गरेकी हुन्छिन् ।

बेलाबेलामा नेपाल आउने प्रकृतिले त्यतिबेला भने नेपाली फिल्ममा काम गर्न मन रहेको बताउँदै आएकी छिन् ।

त्यसो त उनले चलचित्र ‘होस्टेल’ मा काम गर्दा निर्माता सुनील रावलले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् । पछि त्यो कुरा यत्तिकै सेलायो । मिडियामा खासै नदेखिए पनि प्रकृतिका फ्यानले सामाजिक सञ्जालमा भने उनलाई फलो गरेका छन् । सामाजिक सञ्जालमा प्रकृतिले शेयर गरेका केही तस्वीर हेरौँ:

 

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ५ : ५० बजे

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटियो

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित