महिलाले वक्षस्थल देखाए ५० कोर्रादेखि ३ वर्षसम्मको कैद ! « Khabarhub

महिलाले वक्षस्थल देखाए ५० कोर्रादेखि ३ वर्षसम्मको कैद !


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सामान्यतया महिलाले सार्वजनिक स्थानमा या सबैले देख्ने गरि वक्षस्थल देखाएर हिंडेमा अश्लिलताको संज्ञा दिइन्छ ।

यसरी हिड्नुलाई कानूनले पनि छुट दिँदैन । तर, सबै ठाउँमा यो कानून लागू हुन्छ भन्ने छैन । स्थान विशेषमा फरक–फरक अभ्यास हुँदै आएको पाइन्छ ।

थाइल्याण्ड लगायत समुन्द्रको तीरमा बक्षस्थल देखाउनु कुनै नौलो होइन । तर, त्यही कुरा मुस्लिम देशहरु कतार, साउदीमा देखाउनु भनेको ठूलो अपराध हो । आज हामीले यहाँ केही देशहरुमा हुने गरेको अभ्यासको प्रसङ्गको चर्चा गरेका छौं–

रुसः
कानून अनुसार रुसमा महिलाले अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजाय भोग्नुपर्ने कानून छ । यद्यपि यो कानूनलाई ठाउँ विशेष मात्र कडाई गरिएको छ ।

मेक्सिको
त्यहाँको कानून अनुसार जनतालाई आफ्नो घरमा बन्दुक राख्न छुट छ । तर, कोही महिलाले सार्वजनिक रुपमा आफ्नो वक्षस्थल देखाएमा ५० युरो बराबरको जरिवाना तिर्नुपर्छ ।

ब्राजिल
ब्राजिलमा अंग प्रदर्शनविरुद्ध निकै कडा कानून छ । कसैले सार्वजनिक स्थलमा वक्षस्थल प्रदर्शन गरेमा ३ वर्ष सम्मको जेल सजाय हुन सक्छ ।

सुडान
सुडानको कानून अनुासर वक्षस्थल देखाउने महिला तथा युवतीलाई ५० कोर्रा सम्म हिर्काइन्छ ।

इराक
इराकमा वक्षस्थल प्रदर्शन गर्ने महिलाहरुलाई कुटपिट गर्ने मात्र होइन र जेलमा समेत हालिन्छ ।

यूएइ
यहाँ वक्षस्थ्ल सार्वजनिक रुपमा देखाउने महिलालाई ६ महिनाको कैद हुन्छ ।तर प्रायजसो देशहरुमा ठाउँ विशेष बाहेक पर्यटकलाई भने छुट दिइएको पाइन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ३८ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल

इराकी कुर्दिस्तानमा भएको हमलामा फ्रान्सेली सैनिकको मृत्यु

काठमाडौं- उत्तरी इराकको स्वशासित क्षेत्र कुर्दिस्तानमा भएको हमलामा परी एक