महिलाले वक्षस्थल देखाए ५० कोर्रादेखि ३ वर्षसम्मको कैद ! « Khabarhub

महिलाले वक्षस्थल देखाए ५० कोर्रादेखि ३ वर्षसम्मको कैद !


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया महिलाले सार्वजनिक स्थानमा या सबैले देख्ने गरि वक्षस्थल देखाएर हिंडेमा अश्लिलताको संज्ञा दिइन्छ ।

यसरी हिड्नुलाई कानूनले पनि छुट दिँदैन । तर, सबै ठाउँमा यो कानून लागू हुन्छ भन्ने छैन । स्थान विशेषमा फरक–फरक अभ्यास हुँदै आएको पाइन्छ ।

थाइल्याण्ड लगायत समुन्द्रको तीरमा बक्षस्थल देखाउनु कुनै नौलो होइन । तर, त्यही कुरा मुस्लिम देशहरु कतार, साउदीमा देखाउनु भनेको ठूलो अपराध हो । आज हामीले यहाँ केही देशहरुमा हुने गरेको अभ्यासको प्रसङ्गको चर्चा गरेका छौं–

रुसः
कानून अनुसार रुसमा महिलाले अर्धनग्न भएर तस्वीर खिचाएको पाइएमा ५ हजार रुपैयाँ बराबरको आर्थिक सजाय भोग्नुपर्ने कानून छ । यद्यपि यो कानूनलाई ठाउँ विशेष मात्र कडाई गरिएको छ ।

मेक्सिको
त्यहाँको कानून अनुसार जनतालाई आफ्नो घरमा बन्दुक राख्न छुट छ । तर, कोही महिलाले सार्वजनिक रुपमा आफ्नो वक्षस्थल देखाएमा ५० युरो बराबरको जरिवाना तिर्नुपर्छ ।

ब्राजिल
ब्राजिलमा अंग प्रदर्शनविरुद्ध निकै कडा कानून छ । कसैले सार्वजनिक स्थलमा वक्षस्थल प्रदर्शन गरेमा ३ वर्ष सम्मको जेल सजाय हुन सक्छ ।

सुडान
सुडानको कानून अनुासर वक्षस्थल देखाउने महिला तथा युवतीलाई ५० कोर्रा सम्म हिर्काइन्छ ।

इराक
इराकमा वक्षस्थल प्रदर्शन गर्ने महिलाहरुलाई कुटपिट गर्ने मात्र होइन र जेलमा समेत हालिन्छ ।

यूएइ
यहाँ वक्षस्थ्ल सार्वजनिक रुपमा देखाउने महिलालाई ६ महिनाको कैद हुन्छ ।तर प्रायजसो देशहरुमा ठाउँ विशेष बाहेक पर्यटकलाई भने छुट दिइएको पाइन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ३८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ