मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’ « Khabarhub

मुख्यमन्त्री ‘अञ्चलाधीशभन्दा कमजोर’


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सातैवटा प्रदेश सरकारहरु गठन भएको एक वर्ष पुग्नै लाग्दा मुख्यमन्त्रीहरु भने निरीह देखीन थालेका छन् । यसलाई नजिकबाट नियालीरहेका एक पुर्वप्रशासकले मुख्यमन्त्रीहरु हिजोका अञ्चलाधीशभन्दा कमजोर बनेको बताउनुभएकाे छ।

केन्द्रले आफ्नो शक्तिशाली प्रतिनिधिका रुपमा प्रजिअलाई स्थापित गर्नेगरि कानुन ल्याउन लागेको तथा प्रहरीतर्फ प्रदेश सरकारलाई प्रहरी निरीक्षकसम्मको मात्रै अधिकार रहने विधेयक ल्याएपछि प्रदेश सरकारहरु थप झस्किएका छन् ।

‘मै मन्त्री छु, गृह प्रशासनको जिम्मेवारी मैसँग छ ।’ मैले त सरकारमा भएको अनुभुति गर्न सकेको छुइँन, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान भन्नुहुन्छ । चुमानले भन्नुभयो, सुशासन र शान्तिसुरक्षाका सवालमै काम गर्न नपाएपछि सरकारको अनुभुति कसरी हुन्छ । समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ७ : २९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु