सुधार केन्द्रमा शारीरिक यातना दिएर हत्या ! « Khabarhub

सुधार केन्द्रमा शारीरिक यातना दिएर हत्या !


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण एक सेवाग्राहीको मृत्यु भएको छ । प्रहरीले हत्यामा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।

सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ३८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । शेर्पा पुनस्र्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् ।

उनीहरुले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान –४ स्थित सेतीपाखामा वी केयर लागूऔषध पुनस्र्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर –६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ७ : ४२ बजे

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त