आचार्य बालकृष्णलाई हृदयघात | Khabarhub Khabarhub

आचार्य बालकृष्णलाई हृदयघात


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्ण अचानक अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई बाबा रामदेव आफैंले अस्पताल लगेर भर्ना गराएका छन् ।

भारतीय पतञ्जली आयुर्वेदका ‘सिइओ’का रुपमा कार्यरत आचार्य बालकृष्ण एकाएक बिरामी भएका थिए । अचानक बेहोस बनेका आचार्य बालकृष्णलाई बाबा रामदेवले ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गराएका छन् ।

स्वास्थ्यमा समस्या आउनसाथ पतञ्जली योगपीठ नजिकै रहेको भुमानन्द अस्पतालमा भर्ना गरिएको थियो । आचार्य बालकृष्णको गम्भिर रहेको छ । उनको अवस्था सामान्य हुन केहीसमय लाग्ने अस्पतालले जनाएको छ ।

अस्पताल पुर्याउँदा उनी बेहोस अवस्थामा थिए । अहिले उनलाई एम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ०१ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ