आचार्य बालकृष्णलाई हृदयघात « Khabarhub

आचार्य बालकृष्णलाई हृदयघात


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्ण अचानक अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । उनलाई बाबा रामदेव आफैंले अस्पताल लगेर भर्ना गराएका छन् ।

भारतीय पतञ्जली आयुर्वेदका ‘सिइओ’का रुपमा कार्यरत आचार्य बालकृष्ण एकाएक बिरामी भएका थिए । अचानक बेहोस बनेका आचार्य बालकृष्णलाई बाबा रामदेवले ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गराएका छन् ।

स्वास्थ्यमा समस्या आउनसाथ पतञ्जली योगपीठ नजिकै रहेको भुमानन्द अस्पतालमा भर्ना गरिएको थियो । आचार्य बालकृष्णको गम्भिर रहेको छ । उनको अवस्था सामान्य हुन केहीसमय लाग्ने अस्पतालले जनाएको छ ।

अस्पताल पुर्याउँदा उनी बेहोस अवस्थामा थिए । अहिले उनलाई एम्स अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ०१ बजे

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र