बाउको नागरिकता वर्षौंदेखि साहुको सन्दूकमा, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’ « Khabarhub

बाउको नागरिकता वर्षौंदेखि साहुको सन्दूकमा, ऋण चुक्ता गर्न नसके ‘अनागरिक’


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौंदेखि साहुको सन्दूकमा थुनिएको छ । सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सकेकी छैनन् । यसले गर्दा उनी सामाजिक सुरक्षा भत्तालगायतका राज्यका सेवा सुविधाबाट बञ्चित छिन् । आजको अन्नपूर्ण पोष्टले मुख्य समाचार छापेको छ ।

जले ५४ चौपाया शीर्षकमा घाइघाटको समाचार पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ । उदयपुर रौतामाइ गाउँपालिका २ डुम्रेमा शनिबार आगलागी हुँदा ५४ चौपाया चलेर मरेका हुन् ।

त्यस्तै पत्रिकाले राजदूतको मूल्यांकन जरुरी शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारले राजदूत भएर गएकाहरुको चौमासिक रुपमा मूल्यांकन गर्ने भएको छ । पूर्वाग्रही ननराखीकन वस्तुगत ढंगले मूल्यांकन भएमा यसलाई सकारात्मक कदम मान्न सकिन्छ ।

सत्तारुढ दलले अयोग्य र नातागोतालाई पनि राजदूत बनाउँदै गरेको विकृति पृष्ठभूमिमा सर्वोच्च अदालतले त्यस नियुक्तिमा मापदण्ड बनाउने र त्यसको पालना गर्न सकारका नाममा परममादेशसमेत दिएपछि मापदण्ड बनेको हो ।

सँगसँगै यसमा मूल्यांकनको पाटो पनि जोडिएको छ । मूल्यांकन कति गम्भीर रुपमा हुन्छ भन्ने सवाल गर्भमै छ । हाीकहाँ मापदण्ड बन्ने, मूलयंकनको उद्घोष हुने र तिनीहरु काजगमै सीमित रहने परम्पराबाट यो कत्तिको मुक्त हुन्छ, त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ३७ बजे

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,