आज दिउँसो पानी पर्ने सम्भावना छ –मौषमविद् « Khabarhub

आज दिउँसो पानी पर्ने सम्भावना छ –मौषमविद्


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार(आज) र सोमबार देशभर नै मौसममा बदलीको सम्भावना रहेको मौषमविद्ले जनाएका छन् ।

मौसममा आउने वदलीका कारण आइतबार(आज) दिउँसो उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का पानी ष्र्ने सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाका मौषमविद मीनकुमार अर्यालले बताए ।

उनका अनुसार सुदूरपश्चिमका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली क्षेत्रमा हिमतापतको सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको