पीएजीको जीतमा एम्बाप्पेको दुई गोल | Khabarhub Khabarhub

पीएजीको जीतमा एम्बाप्पेको दुई गोल


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– किलियन एमबाप्पेको दुई तथा क्रिष्टोफर नकसन्कुको एक गोलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले निमेसमाथि जीत हासिल गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा पाहुना टोली निमेसलाई पीएसजीले ३—० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीका लागि खेलको ४० औं मिनेटमा नकुन्कुले उत्कृष्ट गोल गर्दै टिमलाई १—० को अग्रता दिलाएका थिए । त्यसपछि एमबाप्पेले लगातार ६९ औं र ८९ औं मिनेटमा गोल गर्दै टिमलाई ३—० को जीत दिलाए ।

एमबाप्पले २ गोल गर्दै लिष्वानमा व्यक्तिगत ५० गोल पुरा गरेका छन् । २० वर्षे युवा स्टारले नेयमारको भूमिकाको कमी हुन नदिएको समाचारहरुमा उल्लेख छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’