महिला विदेशिनुको पीडा गीतमा (भिडियो) | Khabarhub Khabarhub

महिला विदेशिनुको पीडा गीतमा (भिडियो)


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली समाजको चित्रण गरिएको लोकगीत ‘नोकरानी’ सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतमा एकनारायण भण्डारीको संगीत छ ।

देवी घर्ती मगर, जुना सिरिष र कञ्चन पुन ‘घले’ को संयुक्त स्वर रहेको यो गीतमा पीडाका भावना व्यक्त गरिएको छ । गीतमा शब्द दिलिप रेग्मीका छन् भने कुमार रानाले अडियो मिक्सिङ गरेका छन् ।

यस्तै गीतको भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन् । रमेश विक रसाइलीले सम्पादन गरेका हुन् । भिडियोमा क्यामरा र ड्रोन मरुभूमि नारायणले चलाएका छन् ।

गीतमा कञ्चन पुन, रश्मी भट्ट, नेत्र फुयाँल, सुरेन्द्र हलमा लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ११ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’