साढे ८ किलो चरेशसहित काठमाडौंबाट १ जना पक्राउ | Khabarhub Khabarhub

साढे ८ किलो चरेशसहित काठमाडौंबाट १ जना पक्राउ


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको भत्केको पुलबाट ८ किलो ५ सय ग्राम लागू औषध चरेशसहित १ जना पक्राउ परेका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीलाई काठमाडौं महानगरपालिका–३१ बस्ने नारायणलाल श्रेष्ठलाई साढे ८ किलो चरेशसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : ३८ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई