यी हुन् अष्ट्रेलियाको पीआर चाहने विद्यार्थीले ख्याल गर्नुपर्ने विषयहरु « Khabarhub

यी हुन् अष्ट्रेलियाको पीआर चाहने विद्यार्थीले ख्याल गर्नुपर्ने विषयहरु


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पछिल्ला वर्षहरुमा अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि प्रमुख गन्तब्य रहिआएको छ ।

नेपाली विद्यार्थीहरु आफ्नो अध्ययन पूरा गरेसँगै अष्ट्रेलियाको पीआर (स्थायी बसोबास) प्राप्त गर्ने लक्ष्य राख्दछन् । तर अदक्ष कामदारलाई निरुत्साहित गर्ने नीति लिइरहेको अष्ट्रेलियामा पीआर पाउने काम थप मुस्किल बन्दै गएको छ ।

यसै वर्षबाट अष्ट्रेलिया सरकार ३० हजार भन्दा बढी अप्रवासी भिसा कटौति गर्ने योजनामा छ, तर दक्ष पेशामा दिइने पीआर भने बढाउने घोषणा गरेको छ ।

अष्ट्रेलियामा डाक्टर, नर्सिङ, एकाउन्टेन्सी, आइटी, इञ्जिनियरिङ लगायत विषयको भने उच्च माग छ र यी विषयका दक्ष विदेशी विद्यार्थीलाई सहज पीआर दिने नीति रहिआएको छ ।

अष्ट्रेलियामा माग रहेको विषयमा दक्ष विद्यार्थीहरुका लागि पीआरको राम्रो अवसर रहेकाले पीआर चाहने विद्यार्थीहरु रोजगारीको माग धेरै हुने विषयहरुमा बढी महत्व दिनुपर्ने र कम हुन सक्ने बिषयहरु र पेशाबारे ख्याल गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : ४२ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।