बस दुर्घटना, खानीमा काम गर्ने २१ जनाको मृत्यु « Khabarhub

बस दुर्घटना, खानीमा काम गर्ने २१ जनाको मृत्यु


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी चीनको स्वशासित क्षेत्र भित्री मङ्गोलियामा रहेको खानी नजिक भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार खानीमा काम गर्ने कामदार बोकेको सवारी दुर्घटना हुँदा अरु २९ जना घाइते भएका छन् ।

निकै जोदिमपूर्ण मानिने चिनका खानीहरुमा दुर्घटना हुँदा वर्षेनी सयौँको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : २१ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो