प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानमा | Khabarhub Khabarhub

प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानमा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई वन तथा वातावरण मन्त्रालयले स्वच्छ वातावरण महाअभियानको अभियन्ताका रुपमा नियुक्त गरेको छ ।

फागुन ७ मा बसेको मन्त्रालयको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार उनीहरुको नियुक्ति एक वर्षको रहनेछ । प्रियंका र आयुष्मानको साथ देशभर स्वच्छ वातावरण बनाउने जनचेतनाका कार्यक्रममा हुनेछ । नायिका कार्कीले आफूहरुलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने धारणा राखिन् ।

यी दुईले अभिनय गरेको फिल्म ‘प्रेम दिवस’ जेठमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : १७ बजे

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा