‘फिफा वर्ष गोलकिपर’को अवार्ड लिभरपुलका एलिसनलाई « Khabarhub

‘फिफा वर्ष गोलकिपर’को अवार्ड लिभरपुलका एलिसनलाई


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबलको प्रशाकीय निकायले फिफाले गएराति फिफा वर्ष खेलाडीको उपाधि प्रदान गरेको छ ।

विभिन्न विधामा उपाधि हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई फिफाले गएराति अवार्ड प्रदान गरेको हो ।

विश्वभरबाट प्रशिक्षक, खेलाडी तथा पत्रकारले दिएको मतका आधारमा फिफा वर्ष खेलाडी छनोट गरिएको हो । जसअन्तर्गत लिभरपुलका गोलकिपर एलिसन बेकरले ‘फिफा वर्ष गोलकिपर’को अवार्ड जित्न सफल भएका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार एलिसनलाई उत्कृष्ट गोलकिपरको अवार्ड प्रदान गरेको हो ।

सन् २०१८ मा उत्कृष्ट गोलकिपर घोषित हुँदै एलिसनले फिफा वर्ष खेलाडी अवार्ड जितेका हुन् । ब्राजिलियन गोलकिपर एलिसनले गत सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : २३ बजे

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)