कांग्रेसद्वारा सरकारविरुद्ध शान्तिवाटिकामा विरोध प्रदर्शन « Khabarhub

कांग्रेसद्वारा सरकारविरुद्ध शान्तिवाटिकामा विरोध प्रदर्शन


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको छ ।

पार्टीले चलाएको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन कांग्रेसले काठमाडौंको शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको हो ।

सरकाले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको कांग्रसेको आरोप छ ।

कांग्रेसले संविधानको भावना प्रतिकूल विधेयक ल्याएको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ४ : ५६ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने