हास्ने बानी बसाउनुहोस्, करोडौं मूल्यको खुशी मिल्छ ! « Khabarhub

हास्ने बानी बसाउनुहोस्, करोडौं मूल्यको खुशी मिल्छ !


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हास्नु मानिसको प्राकृतिक स्वभाव हो । हास्न कुनै मुल्य लाग्दैन, बरु यसले करौडौं मुल्यको खुशी भने अवश्य दिन सक्छ ।

हासोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हास्नु, रुञ्चे हासो हास्नु, अट्टहासले हास्नु हासोका विभिन्न प्रकारहरु हुन् ।

मानिसको अनुहारमा हासोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुसी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि मानिसहरु हास्ने गर्दछन् ।

हास्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो ।
हासोका फाइदा
१. फुर्सदको बेला हास्ने मानिसको स्वास्थ्यमा यसले निकै लाभ गर्दछ ।
२. हास्ने मानिसको मस्तिष्कमा सकारात्मक असर परी नकारात्मक भाव कम हुन्छ ।
३. हास्दा श्वासप्रश्वास तथा मांसपेशी क्रियाशील भई यसले शारीरीक रुपमा तन्दुरुसती बनाउँछ ।
४. हास्नाले अंगप्रत्यंग खुम्चने र फुक्ने गर्दछन् यसले हर्मोन रिलिज भई अक्सिजन प्रवाह हुन्छ ।
५. हास्दा फोक्सोमा रहेका विकार कार्बनडाइअक्साइड बनि बाहिर निस्कन्छ र शरीर निरोगि हुन्छ ।
६. हास्ने मानिसको शरीरमा क्याटाबोलिक सक्रिय भई मुटुको धड्कन नर्मल हुन्छ ।
७. हास्दा शरीरको रक्तसञ्चार प्रणली उत्तेजित हुने तथा मांसपेशी बलियो बन्ने गर्दछ ।
८. हास्ने मानिसमा तनाव कम हुन्छ । तनाव कम हुने मानिसको आयु लामो हुन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ६ : २७ बजे

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका