च्याम्पियन्स लिग फुटबल– लिभरपुलको शानदार जीत | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबल– लिभरपुलको शानदार जीत


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जीत निकालेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले बेल्जियमको क्लब केआरसी जिन्कमाथि शानदार जीत दर्ता गरको हो ।

लिभरपुलले जिन्कलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलको जीतमा एलेक्स ओक्सलाडे चेम्बरलेनले दुई गोल गर्दा माने र सालाहले एक एक गोल गरेका थिए ।
जिन्कका लागि खेलको ८८ मिनेटमा ओडेइले गोल गरेका थिए तर त्यो हारबाट जोगाउनका लागि पर्याप्त थिएन ।

यससँगै समूह ई मा लिभरपुल तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

पहिलो स्थानमा नेपोली रहेको छ उसले तीनखेलबाट सात अंक बटुलेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : १४ बजे

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय

काठमाडौंसहित विभिन्न भागमा वर्षा, दिनभर बदली हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा