च्याम्पियन्स लिग फुटबल– लिभरपुलको शानदार जीत « Khabarhub

च्याम्पियन्स लिग फुटबल– लिभरपुलको शानदार जीत


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जीत निकालेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले बेल्जियमको क्लब केआरसी जिन्कमाथि शानदार जीत दर्ता गरको हो ।

लिभरपुलले जिन्कलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलको जीतमा एलेक्स ओक्सलाडे चेम्बरलेनले दुई गोल गर्दा माने र सालाहले एक एक गोल गरेका थिए ।
जिन्कका लागि खेलको ८८ मिनेटमा ओडेइले गोल गरेका थिए तर त्यो हारबाट जोगाउनका लागि पर्याप्त थिएन ।

यससँगै समूह ई मा लिभरपुल तीन खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

पहिलो स्थानमा नेपोली रहेको छ उसले तीनखेलबाट सात अंक बटुलेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : १४ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको