अजाक्समाथि चेल्सीको संघर्षपूर्ण जीत « Khabarhub

अजाक्समाथि चेल्सीको संघर्षपूर्ण जीत


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जीत निकालेको छ ।

बुधबार राति सम्पन्न खेलमा चेल्सीले डच क्लब अजाक्सलाई अन्तिम समयमा पराजित गरेको थियो ।

चेल्सीका लागि खेलको ८६ औं मिनेटमा बत्सुवाईले गोल गर्दै पराजय टारेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले खेलसकिन केही बेरमात्र बाँकी रहँदा विजयी गोल गरेका थिए ।

पहिलो हाफमा घरेलु टोली अजाक्सले गरेको गोललाई भारले अफसाइडको मान्यता दिएको थियो । चेल्सीले ३ खेलबाट ६ अंक जोड्यो । अजाक्स समान अंक भएपनि दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ३८ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको