कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला « Khabarhub

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ । कुवेतको सरकारी समाचार एजेन्सीले जनाएअनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएका हुन् ।

नागरिक उड्डयन सार्वजनिक प्राधिकरणलाई उद्धृत गर्दै सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरिएको जानकारी अनुसार उक्त आक्रमणबाट विमानस्थलमा भौतिक क्षति पुगेको छ ।

यद्यपि, यस घटनामा कुनै पनि मानवीय क्षति भने नभएको अधिकारीहरूले पुष्टि गरेका छन् । पश्चिम एशियामा तनाव चुलिएसँगै पछिल्लो समय कुवेतसहित बहराइन, यूएई, साउदी अरब, ओमान, कतारजस्ता खाडी मुलुकमा रहेका सैन्य तथा नागरिक ठेगानालाई लक्षित गरी हमला तीव्र भएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ३ : २८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार