अजाक्समाथि चेल्सीको संघर्षपूर्ण जीत « Khabarhub

अजाक्समाथि चेल्सीको संघर्षपूर्ण जीत


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जीत निकालेको छ ।

बुधबार राति सम्पन्न खेलमा चेल्सीले डच क्लब अजाक्सलाई अन्तिम समयमा पराजित गरेको थियो ।

चेल्सीका लागि खेलको ८६ औं मिनेटमा बत्सुवाईले गोल गर्दै पराजय टारेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले खेलसकिन केही बेरमात्र बाँकी रहँदा विजयी गोल गरेका थिए ।

पहिलो हाफमा घरेलु टोली अजाक्सले गरेको गोललाई भारले अफसाइडको मान्यता दिएको थियो । चेल्सीले ३ खेलबाट ६ अंक जोड्यो । अजाक्स समान अंक भएपनि दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ७ : ३८ बजे

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू